भद्रपुर गोल्डकपलाई लक्षित गर्दै रंगशाला र सदरमुकाम क्षेत्रमा वृहत् सरसफाई

झापा । भद्रपुर नगरपालिकाले महिनामा दुई दिन वृहत् नगर सरसफाई अभियानको थालनी गरेको छ ।यही फागुन ७ गते हुने भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी नगरपालिकाले शुक्रबार जिल्लाको सदरमुकाम क्षेत्र र मेची रंगशालामा सरसफाई गरेको हो । भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहितको नेतृत्वमा ट्रेड युनियन चोकदेखि एसपी कार्यालय,…