काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेको छ । एमालेका सांसद ठाकुर गैरेले संविधानको धज्जी उडाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्री ५ महाराजाधिराज’को नाममा समवेदना सन्देश जारी गरेको भन्दै कारवाहीको माग गरेका हुन् । । पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालयले काश्मीरमा भएको आतंककारी हमलाको विरोध गर्दै जारी वक्तव्यमा श्री ५…