काठमाडौँ - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट नगरपालिका–१३ घर भई हाल काठमाडौँ टोखा–४ बस्ने ३८ वर्षीय आदर्श केसी, ललितपुर गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिम आठबिसकोट–७…