बिर्तामोडमा पानीको जार, ओहो ! कसरी पिउनु ?

बिर्तामोड । झापामा पानी उपभोक्ताहरुको स्वास्थ्यमाथि चरम खेलवाड भइरहेको छ । पानी उत्पादक कम्पनीहरुले विक्री गर्ने जार मापदण्ड बमोजिम नभएको फेला परेको छ । मुनीको भागमा कुच्चिएको, फोहोर जार उपभोक्तालाई विक्री गरिरहेको बिर्तामोडमा फेला परेको हो । बिर्तामोडमा उपभोक्तालाई विक्री गरिने खानेपानीको जारमा लापरबाही भएको स्थानीयको आरोप छ । बितामोड – ३ दृष्टि आँखा अस्पतालदेखि…