मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको ऐतिहासिक दोस्रो नगर अधिबेशनले पुनः राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन भएका छन् । शनिबार धुलाबारीको पासाङ ल्वामु हलमा आयोजित दोस्रो अधिवेशनले आगामी २०८४ मा नगर नेतृत्वका लागि तयारीसहित पदाधिकारी निर्विरोध चयन गरेको हो । बिगतको नेतृत्वमा हेरर्फेर गर्दै पदाधिकारी चयन गरेको नगर पार्टीले…