प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद  भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ आर्थिक सर्वेक्षण पेस हुनेछ । सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu