झापामा आगामी बजेट बारे बृहत छलफल

रोहित काफ्ले झापा । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि संघीय सरकारले तयार गर्न लागेको बजेटको पूर्व तयारीका सन्दर्भमा झापामा बृहत छलफल गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापाको आयोजनामा आज विर्तामोडमा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालको सहभागितामा निजी क्षेत्रका प्रतिनिधिहरु बीच आगामी बजेटको पूर्व तयारी बारे अन्तरक्रियात्मक छलफल गरिएको हो । छलफलमा…