अग्रसेन भवनको रजत उत्सव

रोहित काफ्ले बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन रजत महोत्सवको अवसर पारेर अग्रसेन भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन गरेको छ । भवनले शुक्रवार भव्य समारोहका बीच माथिल्लो तलामा नवनिर्मित माधवी ब्याक्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन गरेको हो । माथिल्लो तलामै आयोजित समारोहका प्रमुख अतिथि भवनका सल्लाहकार, समाजसेवी, गौसेवक जगदीशकुमार मिण्डा, समाजसेवी छविलदास…