झापामा सशस्त्रको छापा, एक करोडको अवैध लत्ताकपडा बरामद

बिर्तामोड । झापामा सशस्त्र प्रहरीले आज एक करोड बराबरको अवैध लत्ताकपडा र मोटरपार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्य सूचनाका आधारमा छापा हान्ने क्रममा उक्त अवैध सामान बरामद भएको सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए । झापाको मेचीनगर ६ झिल्के घाँमटोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं…