पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला

बेलबारी - जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन मात्र नभएर आफ्ना जातीय पोशाक निर्माण गरेर यतिबेला मोरङ बेलबारीका धिमाल समुदायका महिला आत्मनिर्भरता बन्न लागिपर्नुभएको छ । बेलबारी नगरपालिकाले विसं २०७७ फागुन ३० गते धिमाल समुदायलाई पहिलो जातिका रूपमा सूचीकृत गरेको थियो । हाल नगरपालिकाले…