विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफू मुख्यमन्त्री भएपछि धेरै कुरालाई सही बाटोमा ल्याउने प्रयास गरिरहेको बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका कार्कीले प्रदेश सरकारले गरेको काम हेरेर ठिक भए ठिक र बेठिक भए बेठिक भनिदिन पत्रकारलाई…