कनकाई खेलकुद प्रतिष्ठानको अध्यक्षमा पुनः थपलिया

कनकाई । झापाको कनकाई नगर क्षेत्रमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानको आगामी कार्यकालका लागि पुनः छबि थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । प्रतिष्ठानको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट पूर्व जनप्रतिनिधि समेत रहेका यस क्षेत्रका जुझारु युवा थपलियाको नेतृत्वमा आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो…