बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

मङ्गलबारे  - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको  उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम…