बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाले १० जना पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ । १० औं जिल्ला सम्मेलनको अवसर पारेर सम्मान गर्न लागिएको अनेमसंघ झापाकी सचिव लिला दाहालले जानकारी दिनुभयो । अनेमसंघ झापाको जिल्ला सम्मेलन शनिवार बिर्तामोडस्थित अग्रसेन भवनमा हुन गइरहेको छ । अनेमसंघको १० औं जिल्ला सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष टुकाभद्र…