काठमाडौं - नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालय बढुवा सिफारिस समितिको आइतबार राति बसेको बैठकले रिक्त आठ दरबन्दीमा बढुवा सिफारिस गरेको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताए। बढुवा हुनेमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचमेटबाट तीन जना एसएसपी छन्। उनीहरू…