३२ वर्षीय मास्टर सेफ प्रेम सिंह : जसको नेतृत्वमा चल्दैछ मेची क्राउनको किचन

गगन ढकाल झापा । झापाको मेचीनगरस्थित निन्दा नदीको किनारमा रहेको आलिशान पाँच तारे होटल मेची क्राउन देशकै एक मात्र लग्जेरी डिलक्स पाँच तारे होटल हो । मेची क्राउनको भव्यताका बारेमा चर्चा भएको पङ्तीकारले पटक-पटक सुनेको थियो । तर, यस पङ्तीकारले त्यहाँको भव्यता देखेको थिएन । हेर्ने रहर नभएको हैन समयको पावन्दीले फुर्सद नमिलेका कारण पङ्तीकारले…