झापा अदालतमा थुनुवा कक्ष निर्माण

बनियानी - झापा जिल्ला अदालत परिसरमा थुनुवा कक्ष निर्माण भएको छ । सोमवार एक कार्यक्रमकाबीच थुनुवा कक्षको झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । विभिन्न मुद्दामा फौजदारी अभियोग लागेका प्रतिवादीलाई मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउँदा सुरक्षित तवरले राख्नका लागि अदालतमा थुनुवा कक्ष निर्माण…