गैडे सामुदायिक वनको निर्वाचनमा एमालेको वर्चश्व

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् । उनीे ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका निकटतम…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu