झापामा १२ लाखको अवैध लत्ताकपडा बरामद

बिर्तामोड । झापाको कचनकवलबाट सशस्त्र प्रहरीले १२ लाख बढीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी दिनेश कटुवालको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा शुक्रबार बिहान साढे ८ बजे कचनकवल गाउँपालिका–६ स्थित जाम खातुनको घरमा लुकाइछिपाई राखेको ६ बोरा लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu