बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले आयोजना गरेको स्मृति दिवसमा पत्रकारिता अवसर, चुनौति विषयमा चर्चा गरिएको हो । बिहीवार बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा आयोजित कार्यक्रममा जनपक्षीय नेता द्रोणाचार्य क्षेत्री कुशल राजनीतिज्ञ, पत्रकार तथा लेखक भएको परिचर्चा गरिएको थियो । इमान्दार नेताको रुपमा…