बिर्तामोड । झापाको बिर्तामोडमा अनेरास्ववियुको प्रचार भेला सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रचार भेलामा प्रदेशका सबै जिल्लाहरुबाट अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको छ । अनेरास्ववियुले कोशी प्रदेशबाट सुरु गरेको प्रचार यात्रालाई सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रचार भेलामा विद्यार्थीहरुलाई पछिल्लो समय विकास भएका सूचना प्रविधिका…