झापा - दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवादमा हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरीका इन्स्पेक्टर…