बिर्तामोडमा शिवको ‘उत्पत्ति’ भएको भन्दै हेर्नेको घुँइचो

बिर्तामोड । झापाको बिर्तामोड- १ मा शुक्रवार विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको थियो । धार्मिक अनुयायीहरुले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन्…