बिर्तामोड । नेकपा (एमाले) जिल्ला कमिटी झापाको पूर्ण कमिटीको बैठक सुरु भएको छ । बिर्तामोडस्थित सिपि होटलमा पूर्ण कमिटीको दोस्रो बैठक सुरु भएको हो । आजको बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी पाउने रोमनाथ ओलीको स्वागत र यसअघिका इञ्चार्ज विशाल भट्टराईको विदाई गर्ने छ । बैठकले विभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गर्ने बुझिएको छ । बैठकमा पालिका कमिटीका…