कृषिमन्त्रीको राजीनामा माग

नवलपरासी । किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागे । बर्दघाटको टिसिएन चोकमा जम्मा भएका किसानहरु नाराबाजी सहित आन्दोलनमा उत्रिएका हुन।उनिहरुले केही बेर पूर्वपश्चिम् राजमार्ग समेत अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध…