बैशाख ३०, २०८२ मंगलबार

कोशीमा पानीको वहाव घट्न थाल्याे

इटहरी । भण्टावारी र सप्तकोशीको जलस्तर घट्दैं गएको छ । पछिल्लो मापन अनुसार पानीको वहाव २ लाख २४ हजार १५५ क्यूसेक पुगेको छ । कोशी व्यारेज कन्ट्रोल रुमले २५ वटा ढोका बन्द गरेको छ ।


हिजो राती १० बजे ३ लाख ३१ हजार क्यूसेक भन्दा उच्च भए पछि भारतले ५६ वटै ढोका खोलेको थियो । आइतबार विहान पानीको बहाव क्रमश घट्दै गए पछि विहान क्रमशः ढोका बन्द गदैं गएको छ । विहान ६ बजे पानीको मापन २ लाख ६४ हजार क्यूसेक थियो । दिउँसो ३ बजे २ लाख २४ हजार क्यूसेकमा झरेको हो ।

प्रकाशित मिति : असार २९, २०७६ आईतबार  ५ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]