बिर्तामोड । पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका अध्यक्ष रेवती खनाल विरुद्ध उजुरी दर्ता गरिएको छ । सञ्चालक समितिले खनाल विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको हो । करोडभन्दा बढी रकम हिनामिना गरेर सम्पर्क बाहिर गएको महिना दिन वितिसक्दा पनि सम्पर्कमा नआएपछि उजुरी गरिएको संस्थाका सचिव मोहन विक्रम मल्लले जानकारी…