भद्रपुर । अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन लागेको छ ।लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सुरुवातसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो । एकेडेमीले मङ्गलवार काँकडभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । काँकडभिट्टा…