तर्सिनुपर्दैन, टुकीयुग फर्किंदैन

प्रेम बहादुर गिरी हाम्रो देशमा १०० वर्षको रैतियुगमा बिजुली १०६ मे. वा. मात्र उत्पादन भयो। लोकतन्त्रपछि उत्पादन ह्वात्तै बढेको छ। केपि, पुष्पकमल, शेरबहादुर लगायतका नेताहरु नेतृत्वमा हुँदा बिजुलीको बिकासमा ध्यान दिनुभएकोमा साधुवाद छ। तत्कालिन प्रधानमन्त्री छँदा केपि ओलीले २ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने बाचा गर्नुभयो। म गाउँमा बिजुली बाल्ने कामको नेतृत्वकर्ताको नाताले बिजुली बिषय केहि…