नेपालमा मनसुन र बाढी : जोखिम कसरी घटाउने?

- प्रकाश रेग्मी पृष्ठभूमि नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। तर यस वर्ष २०८२ मा प्रि-मनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा १ जेठ २०८२ को राति भएको हिम पहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको अलार्म गराएको…