जनगणना २०६८ अनुसार नेपालमा जन्मिएर विदेशमा गई बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार रहेको थियो र यसको अनुपात २०७८ मा आउँदा बढेर २१ लाख ९० हजार ५९२ पुगेको छ। प्रकाश रेग्मी वर्तमान समयमा नेपालमा दुई किसिमका भाष्य निर्माण भएका छन्। पहिलो हो - देशबाट सबै युवा विदेश गएर देश रित्तो हुने अवस्थामा पुग्नु।…