विर्तामोड । पूर्वमन्त्री अग्नी खरेलले मोहनमाया माविका शिक्षक र व्यवस्थापन समितिको अग्रसरताले विधालयले ठुलो सफलता हात पारेको बताएका छन् । ५३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका खरेलले विधालयको ५३ वर्षदेखिको जग्गा स्वामित्वको समस्या सधैका लागि समाधान भएको बताए । उनले जग्गाको स्वामित्व विधालयमा फर्काउन आफ्नो ठाउँबाट सामान्य भूमिका निर्वाह गरेको जानकारी दिए ।…