दश महिनादेखि कचनकवलका शिक्षकले पाएनन् तलव

बिर्तामोड । कचनकवल गाउँपालिका क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीले तलव नपाएको गुनासो गरेका छन् । उनीहरुले दश महिनादेखि विधालयले तलव नदिएको इजलाससित बताए ।महिनौसम्म तलव नपाएका शिक्षकले अब चरणबद्ध आन्दोलनको तयारी गरेको बताएका छन् । उनीहरुले बिहीवारदेखि हातमा कालो पट्टि बाँधेर पठनपाठन शुरु गरेका छन् । बिहीवार र शुक्रवारसम्ममा तलव नपाए आइतवारदेखि पेन डाउन गर्ने तयारी…