बिर्तामोड । जनआदर्श मावि शिवसताक्षी– ६ शिवगञ्जका कक्षा ५ सम्मका सम्पूर्ण ७१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ । जन आदर्श मा.वि. पूर्व विद्यार्थी समन्वय समिति शिवसताक्षीले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमको अध्यक्षता शिवसतासी ६ नम्बर वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व विद्यार्थी…