बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना कलेजमा अध्ययनरत विधार्थीले ४ वटा विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरेका छन् । मानवअधिकार, सूचनाको हक, साइवर अपराध र विकासमा बिर्तामोड नगरपालिकाको भूमिका विषयक कार्यपत्रमा कलेजमा अध्ययनरत सामाजिक सेवा विभागका विधार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक सेवा विभागले विधार्थीको अतिरिक्त क्रियाकलाप अन्तर्गत सो कार्यक्रम आयोजना गरेको विभागीय प्रमुख सौरभ प्रसाईले जानकारी…