बाल दिवसमा विधार्थीलाई स्कुल व्याग सहयोग

बिर्तामोड । बाल दिवसको अवसर पारेर शहीद लक्ष्मी प्राथमिक विधालयका करिव २ सय विधार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । बिर्तामोड–७ मा रहेको सो विधालयमा अध्ययनरत विधार्थीलाई बिर्तामोडस्थित धौलागिरी–पािरजात बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लव अफ अनारमनीले संयुक्त रुपमा स्कुल व्याग प्रदान गरेका हुन् । आज बिहान सहकारी र लायन्स क्लवका पदाधिकारीहरुले विधालय पुगेर विधार्थीलाई…