मेची क्याम्पसका विधार्थीलाई यातायात सुविधा

बिर्तामोड । मेची बहुमुखी क्याम्पसले विधार्थीलाई यातायात सुविधाको व्यवस्था गरेको छ । टाढा–टाढाबाट क्याम्पस जाने विधार्थीलाई बस व्यवस्था गरेसँगै सुविधा मिलेको छ । यातायात सुविधाको माग गर्दै अनेरास्ववियु मेची क्याम्पस कमिटीले गत माघ महिनामा क्याम्पसलाई ज्ञापन पत्र बुझाएको थियो । अनेरास्ववियुले यातायात सुविधाको माग गर्दा सोहि क्याम्पसमा नेविसंघ समर्थक विधार्थीले गिज्याएका थिए । क्याम्पस प्रशासनले…