झापा । नेपाली सेनाले निर्वाचनमा कानुन विपरित भए सह्य नहुने बताएको छ । सिन्धुलीस्थित भवानी बक्स गणका मेजर सुनिल थापाले भने, ’नेपाली सेनाको सशक्त उपस्थितिले कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, धम्की वा निर्वाचन बिथोल्ने प्रयासप्रति स्पष्ट सन्देश दिएको छ ।’ नेपाली सेनाले सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र संयुक्त कार्ययोजनाअनुसार गस्ती सञ्चालन भइरहेको र…