अवैध कपडा सहित दुई टेम्पो र चालक नियन्त्रणमा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगान क्षेत्रमा प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा टेम्पोभित्र पर्दा, साडी, कुर्था–सुरुवाल, ढाका…