मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

मेचीनगर - पछिल्लो समय झापाको मेचीनगर क्षेत्रका किसानहरू सिमल तरुलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँझो तथा सिँचाइ सुविधा नभएका जमिनमा पनि राम्रो उत्पादन हुने र थोरै लगानीमा नगद आम्दानी हुने भएकाले किसानहरू यो खेतीतर्फ लागेका हुन्। मेचीनगर–७ का किसान राजु श्रेष्ठले एक वर्षअघि १५ कठ्ठा जमिनमा सिमल तरुल खेती गरी करिब एक लाख…