इरानी आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिकरुपमा खुल्यो

युएई - इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो । हिजो सोमवार पनि बन्द रहेको हवाई क्षेत्र खुला भएर इतिहाद र ईमिरेट्स वायुसेवाले उडान शुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द…