एमाले अध्यक्ष ओली आज झापाका चार कार्यक्रममा सहभागी हुने

झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउनुहुने भएको छ । ओलीका संसद प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार झापामा १२ भद्रपुरमा नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि आफ्नो निर्वाचन क्षेत्र झापाा ५ को कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम छ । कमल…