अफिमको कारोवार गर्ने दुई महिला काँकरभिट्टाबाट पक्राउ

विर्तामोड । काँकरभिट्टाको एक होटलबाट प्रहरीले २ केजी अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर र काँकरभिट्टा प्रहरीले मेचीनगर–६ स्थित नयाँ विशाल होटलबाट अफिम कारोबार गर्ने महिलालाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ रकाँकरभिट्टाको नयाँ विशाल होटलको कोठा नं. १०५ बाट दुई भारतीय महिला पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।…