झापा । सरकारले झापा आन्दोलनका योद्धा चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार काठमाडौंमा आयोजित सरकार र नेकपा विप्लप समूहसँग गरिएको सहमतिमा हस्ताक्षर कार्यक्रममा सो कुरा जानकारी दिए । उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघिपछि चन्द्र डाँगी र राम प्रधानलाई छ तत्कालिन राज्यले हत्या…