विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिकाले निर्माण गरेको प्रदेश भिलेज समुदायलाई हस्तान्तरण गरेका छन् । उनले आज गृह जिल्लाको पहिलो कार्यक्रममा सहभागी हुँदै विर्तामोड–७ मा बनेको आवास समुदायलाई हस्तान्तरण गरेका हुन् । ३७ परिवारका लागि १ विगा ३ कठ्ठा जमिनमा निर्माण भएको प्रदेश भिलेज हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य नै आवास विहीनलाई…