काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट बुधबार बाहिरिनुभयो । सर्वोच्च अदालतको परामदेशले कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो । ओलीको गृहनिवास फिर्ताका लागि युवा संघ, खेलकुद महासंघलगायतले स्कटिङ गरेको छ । सडकमा ठूलो संख्यामा…