झापामा कोभिडको जोखिम उस्तै, प्रत्येक दिन ४ जनाको मृत्यू

बिर्तामोड । झापामा निषेधाज्ञा खुकुलो हुन थालेपछि कोरोना संक्रमण दर अझै उकालो लागेको छ । कोरोनोको अवस्थालाई सामान्य रुपमा सर्वसाधरणले लिन थाले पनि संक्रमण दर उस्तै छ । आज मात्रै झापामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २ जना संक्रमितको मृत्यू भएको छ । शनिवारसम्ममा झापामा कोभिडबाट ज्यान गुमाउनेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu