प्रधानमन्त्री रोकिएरै भने – चण्डीजी मोमेन्टो चलाउनुहोस्

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार झापाका दुई कार्यक्रममा सहभागी हुन यति एयरलाइन्सबाट भद्रपुर ओर्लिए । प्रधानमन्त्रीको गृह जिल्लामा स्वागत गर्नेको चाप सधैं बाक्लै हुने गरेको छ । मंगलवार प्रधानमन्त्री झापा ओर्लिदै गर्दा प्रदेश १ र बागमती प्रदेशका प्रदेश प्रमुख सोमनाथ प्यासी , विष्णु प्रसाई, केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेशका मन्त्री सहित…