ओली – नेपालबीचको वार्ता दुई घण्टा : सञ्चारकर्मीसँग बोलेनन्

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको वार्ता सकारात्मक भएको छ । दोस्रो तहका नेताहरुले दिएको संक्षिप्त प्रतिक्रियामा यस्तो बुझिएको हो । कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म चलेको वार्ता भर्खरैसकिएको छ । अहिले दुवै शीर्ष नेताहरु बाहिरिए पनि कुनै प्रतिक्रिया दिएनन् ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu