झापा । आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्न सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । अहिले देशका अधिकांश…